जुर्मुराए विद्यार्थी

पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा १३ बिधार्थी संगठनले बुधावार राजधानीमा गरेको प्रदर्शन । विद्यार्थी संगठनहरुले मूल्य बृद्धिको निर्णय फिर्ता गराउन सरकारलाई दबाव दिदै आएका छन् । फोटोः ज्ञानेन्द्र कार्की

प्रतिक्रिया