ताप्लेजुङको याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङमा सञ्चालित मेवखा इँट्टा उद्योगमा काम गर्दै मजदुर । गाउँमै उद्योग सञ्चालन भएपछि रोजगारी मिलेको स्थानीय मजदुर बताउँछन् । तस्बिर, रासस
प्रतिक्रिया