यी हुन् माओवादीका ३६ प्रतिनिधिसभा सदस्य

काठमाडौं २६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ३६ स्थानमा जित हासिल गरेको छ। मतगणना बाँकी रहेका प्रतिनिधिसभाका क्षेत्रमा उसका उम्मेदवारहरु छैनन् ।

वाम गठबन्धनका कारण त्यहाँ उसले एमालेलाई सहयोग गरेको छ। यस कारण माओवादी केन्द्रले यसपालिको प्रतिनिधिसभामा ३६ सिट मात्रै सुरक्षित गर्न सक्यो।

माओवादीले जितेका प्रतिनिधिसभाका ३६ निर्वाचन क्षेत्रहरु
प्रदेश-१  प्रदेश १ बाट माओवादीले ६ सिट जितेको छ।
उदयपुर-२  सुरेशकुमार राई
झापा-१  राम कार्की
भोजपुर-१  सुदन किराती
मोरङ-४ अमनलाल मोदी
मोरङ-५ शिवकुमार मण्डल
सोलुखुम्बु-१  हेमकुमार राई

प्रदेश-२  प्रदेश २ बाट माओवादीले ५ सिट जितेको छ।
सिरहा-२  सुरेशचन्द्र दास
धनुषा-१  मातृका यादव
महोत्तरी-१  गिरिराजमणि पोखरेल
सर्लाही-३ रामेश्वर राय यादव
रौतहट-३  प्रभु साह

प्रदेश-३  प्रदेश ३ बाट माओवादीले ७ सिट जितेको छ।
काभ्रेपलाञ्चोक-१  गंगाबहादुर तामाङ
चितवन-३  पुष्पकमल दाहाल
नुवाकोट-१  हितबहादुर तामाङ
रामेछाप-१ श्यामकुमार श्रेष्ठ
ललितपुर-३ पम्फा भुसाल
सिन्धुपाल्चोक-१  अग्निप्रसाद सापकोटा
सिन्धुली-२ हरिबोलप्रसाद गजुरेल

प्रदेश-४  प्रदेश ४ बाट माओवादीले ३ सिट जितेको छ।
गोरखा-१ हरिराज अधिकारी
लमजुङ-१ देवप्रसाद गुरुङ
बागलुङ-२  देवेन्द्र पौडेल

प्रदेश-५  प्रदेश ५ बाट माओवादीले ७ सिट जितेको छ।
कपिलवस्तु-१  चक्रपाणि खनाल
दाङ-२  कृष्णबहादुर महरा
बर्दिया-२  सन्तकुमार थारु
बाँके-१  महेश्व्रजंग गहतराज
रुकुम पूर्व-१  कमला रोका
रोल्पा-१  वर्षमान पुन
अर्घाखाँची-१टोपबहादुर रायमाझी

प्रदेश ६ बाट माओवादीले ५ सिट जितेको छ।
कालिकोट-१  दुर्गाबहादुर रावत
जाजरकोट-१  शक्तिबहादुर बस्नेत
जुम्ला-१ गजेन्द्रबहादुर महत
रुकुम पश्चिम-१ जनार्दन शर्मा
सल्यान-१  टेकबहादुर बस्नेत

प्रदेश -७ बाट माओवादीले ३ सिट जितेको छ।
कञ्चनपुर-१  बिना मगर
कैलाली -३ गौरीशंकर चौधरी
कैलाली -४ लेखराज भट्ट

 

प्रतिक्रिया