काठमाडौं, १४ कातिक । आगामी मंसिर ११ गते आउने चलचित्र ‘कबड्डी कबड्डी’ नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र युनिटले ‘लप्पन छप्पन’ बोलको गीत सार्वजानीक भएकोहो । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको थकाली समुदायको कथा बोकेको फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका छन् ।
चलचित्रमा संगीत काली प्रसाद बास्कोटाले गरेका छन् भने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, रेश्मा गुरुङ, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारले अभिनय गरेका छन् ।
अघिल्लो कबड्डीलाई दर्शकहरुले निकै रुचाएका थिए । आगामी मंसिरआउने यो फिल्मपनि उतिकै राम्रो कथावस्तुले समाजिक यर्थातता बोकेकाले उतिकै महतव राख्ने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया