भाटभटेनीले बेच्यो कुहिइएको चामल

batbetini

– भीम राई

कुहिएकोे चामल देखेपछि पीडितले विरोध गर्दै भाटभाटेनीको आँगनमै ती चामल फ्याँकेका थिए । यसबीच चर्काचर्की परेपछि पैसा फिर्ता हुनुपर्ने पीडितहरूले माग राखेका थिए । पीडित संघका वरिष्ठ उपाध्यक्ष अष्टबहादुर गुरुङका अनुसार रकम फिर्ता गर्न भाटभाटेनीका प्रतिनिधि तयारसमेत भएका थिए । प्रहरी वृत्त बौद्धमा पुगेका पीडित तथा भाटभाटेनीका प्रतिनिधिबीच लेनदेनको कुरा हुने भनिए पनि आवश्यक कारबाहीका लागि चामल परीक्षणका लागि पठाइएको भन्दै लेनदेन हुन नपाएको उनले बताए ।

प्रतिक्रिया