को बन्दै छ गुप्तचरको आइजिपी ?

Rastriya-Aanusandhan-Bivag-सरकारको बढुवा विवादित भएको थियो । भट्ट रेग्मीभन्दा दुई वर्षअघि सेवामा प्रवेश गरेका थिए । डिआइजीमा बढुवा पनि रेग्मीभन्दा तीन वर्षअघि भएका थिए । स्रोतका अनुसार यसअघि पूर्वगुप्तचर प्रमुख देवीराज शर्मा र गृहमन्त्री वामदेव गौतमले भट्टलाई बढुवा नदिई डिआइजी गणेश अधिकारीलाई एआइजी बनाएर केसीपछिको आइजिपी बनाउने योजना पनि बनाएका थिए ।

…………………………………….

शर्मा र गौतमको खेल प्रधानमन्त्री सुशील कोइरालाको हस्तक्षेपपछि असफल भएको थियो । भट्ट डिआइजीको पदावधि सकिनु एक दिनअघि मात्र एआइजीमा बढुवा भएका थिए । भट्ट २८ साउन ०४४ इन्सपेक्टरबाट सेवामा प्रवेश गरेका थिए । रेग्मी २८ असार ०४६ मा गुप्तचरमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया