
प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरुसँग अन्तरक्रिया गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरुसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरु सहभागी छन् । तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी



प्रतिक्रिया