ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा (तस्विरहरू)

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा प्रमुख राजनीतिक नेताहरू एउटै मञ्चमा देखिएका छन् । कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरू सहभागी भएका हुन् । दीर्घ समयपछि प्रमुख प्रतिस्पर्धी तथा फरक राजनीतिक धारका नेताहरू एउटै कार्यक्रममा देखिएपछि कार्यक्रम राजनीतिक रूपमा विशेष चासोको केन्द्र बनेको छ ।

प्रतिक्रिया