
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सोमबार संघीय संसदको दुवै अधिवेशनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । सोही विषयमा केन्द्रीत रहेर छलफल भएको बुझिएको छ ।
प्रतिक्रिया