मन्त्रिपरिषद् बैठककाे निर्णय : ३ वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने

काठमाडौं । सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

प्रतिक्रिया