
चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया