भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी मृत्यु भएको छ । यो बिहीबार रातिको घटना हो ।
चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । उनी बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।
प्रतिक्रिया