काठमाडौँ । टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै सैनामैना, रुपन्देहीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । धर्मा ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूमबाट उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि बिमल ज्ञवालीले उक्त शाखाको उद्द्दाटन गरे ।
प्रतिक्रिया