काठमाडौं । माइतीघरमा सहकारी पीडितहरुले आज अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
उनीहरूले आफ्नो बचत फिर्तीका लाग राख्दै प्रदर्शन गरेका हुन् । अघिल्लो पटक महिलाहरु भेला भएर अर्धनग्न प्रदर्शनी गरेका थिए भने यस पटक पुरुषहरु अर्धनग्न भएका हुन् ।
प्रतिक्रिया