सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रतिनिधिसभामा छैनन् सांसद (तस्विरहरु)

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदका दुवै सदनमा छलफल जारी छ ।

तर सरकारको नीति तथा कार्यक्रममामाथि छलफल चलिरहँदा कुर्सी खाली देखिएको छ । सांसदहरु बैठकमा नभएपछि कुर्सी खाली देखिएको हो ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया