राष्ट्रपति भवन नजिकै सहकारी र लघुवित्त पीडितहरुको धर्ना (तस्विरहरु)

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

उनीहरु आज रत्नपार्कमा भेला भएर महाराजगञ्जस्थित राष्ट्रपति भवन नजिकै पुगेर धर्नामा बसेका छन् ।

प्रतिक्रिया