राजावादीको प्रदर्शनले गर्यो तीनकुनेमा व्यक्तिको घर तोडफोड

काठमाडौं । शुक्रबार भएको संघीय राजधानी काठमाडौंमा राजावादीको प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिको घरमा तोडफोड गरेको छ ।

राजावादीका प्रदर्शनकारीहरुले घर तोडफोड गर्नुका साथै भित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया–छिया भएको छ ।

प्रतिक्रिया