कुलमान विवाद : विपक्षी दलका सांसदले उठेर विरोध जनाए

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विवाद संसद्मा प्रवेश गरेको छ । आज बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।

प्रतिक्रिया