पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनका लागि मतदान जारी

पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनका लागि मतदान जारी रहेको छ । चैत ५ गते तय भएको निर्वाचन विवादका कारण सरेको थियो ।अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । भोट हालेको विधार्थीको कार्ड भोलि दिने गरि राखियो ।

प्रतिक्रिया