आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका गहुँबाली र मकैका बोट । असिना तथा हावाहुरीका किसान मारमा परेका छन् ।
आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका गहुँबाली। तस्बिर : नवीन गड्तौला / राससआइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका मकै । तस्बिर : नवीन गड्तौला / रासस
प्रतिक्रिया