काठमाडौं । काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध र्याली आयोजना गरेको छ । क्रान्तिकारीले आइतबार विरोध र्याली आयोजना गरेको हो । लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर । संविधान संशोधन होइन, खारेज गर नारा शान्तिबाटिकाबाट र्याली सहित विरोध र्याली निकालिएको छ ।
एमसीसी सम्झौता, संविधान संशोधनको नाटक लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचार.विरुद्ध विरोध र्याली गरेको छ । र्याली शान्तिबाटीका–भद्रकाली–नयाँ सडक हुँदै इन्द्रचोक पुगेका छन् ।
प्रतिक्रिया