तनहुँको भानु नगरपालिका–५ स्याउली पसलमा नेपाल राष्ट्रिय व्यावसायिक बाख्रापालक महासङ्घ, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भानु नगरपालिका नगर कार्यापालिकाको कार्यालय, पशुपंक्षी तथा मत्स्य विकास शाखा फुस्रेटार र बरभञ्ज्याङ बाख्रापालक समूहको आयोजनामा बोका प्रदर्शनी तथा प्रतियोगितामा उत्कृष्ट छनोट भएर बोकाको साथमा किसान । ‘पोसिलो आहार, बाख्रापालनमा गुणात्मक सुधार’ नाराका साथ चौथो राष्ट्रिय बाख्रा दिवस– २०८१ मा प्रतियोगिता गरिएको हो ।
तस्बिरः मिला दरै/रासस
प्रतिक्रिया