आशिका तामाङ पक्राउ

काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन्। नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ।

प्रतिक्रिया