‘प्रजातन्त्र भनेको निर्वाचन गर्नु र नयाँ सरकार बन्नु मात्र होइन’ (भिडियो)

काठमाडौं । नेपालमा अझै पुर्ण प्रजातन्त्र नआएको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । बिहीबार पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा एक सन्देश ब्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकमा प्रजातन्त्र भनेको आवधिक निर्वाचन गर्नु र नयाँ सरकार बन्नु मात्र होइन ।’ सुनको कमाण्डलु लिएर भिक मागीरइरहेको सन्देशमा भनेका छन् ।

भिडियो सन्देश

प्रतिक्रिया