जोखिममा सुन्दर दुनै

भेरी नदीको किनारमा रहेको सुन्दर डोल्पा सदरमुकाम दुनै बजार । समुद्री सतहबाट २०८५ मिटर उचाइमा रहेको पर्यटकीयसँगै व्यापारिक र प्रशासनिक रूपले महत्वपूर्ण भए पनि बीचमा रहेको भेरी नदीका कारण सधैँ जोखिममा रहँदै आएको छ । करिब ३ हजार जनसंख्या रहेको यहाँका बासिन्दा हरेक वर्षायाममा उर्लिंदो भेरीले बगाउने चिन्तामा बस्न बाध्य छन् ।
तस्बिर : हेमन्त केसी

प्रतिक्रिया