खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको भालुखोलामा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकिएको शवसहितको ट्याक्टर ।
झुण्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाकी एक महिलाको शव बिहीबार अन्तिम दाहसंस्कारका लागि घर फर्काउने क्रममा बिच सडकमै रोकिएको हो ।– तस्बिर केदार मगर, रासस
प्रतिक्रिया