ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालन हुन लागेको ताप्लेजुङ गोल्डकप खेल हेर्नका लागि बनाइएको बाँसको प्यारापिट ।
आउँदो भदौ ३ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेलका लागि बाँसको प्यारापिट बनाइएको हो ।– तस्विर दिलकुमार लिम्बू, रासस
प्रतिक्रिया