नागपञ्चमीको दिन देखिएको बिषालु हरेउ सर्प

दाङ । नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) ।

प्रायः रुखमा बस्ने, रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्दा यो सर्पले मानिसलाई टोकेको पाइन्छ ।– तस्विर कुलदीप न्यौपाने, रासस

प्रतिक्रिया