जुम्लाको गुठिचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठिचौरलाई पर्यटन प्रवर्धन गर्न पालिकाले पहिलोपटक प्याराग्लाइडिङ उडान परीक्षण गर्दै ।
पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनुवार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारको टिमले गुठीचौरमा पहिलो पटक परीक्षण उडान भरेका हुन् ।
तस्बिरः विजय रावत /रासस
प्रतिक्रिया