तिनाउ नदीमा बढ्यो पानीको सतह, बस्तीहरु जोखिममा

बुटवल । केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका–११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् ।– तस्विर, रासस

प्रतिक्रिया