अत्याधिक गर्मीले कक्षा कोठामा बेहोस भएका विद्यार्थी

दाङ । अत्याधिक गर्मीका कारण दाङको तुलसिपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा कक्षा कोठामा बेहोस भएका विद्यार्थी ।

दाङमा केही दिन यता अधिकतम तापक्रम ४० डिग्री माथि पुगेको छ ।– तस्विर कुलदीप न्यौपाने रासस

प्रतिक्रिया