खण्डहर कि विद्यालय !

बागलुङको निसीखोला गाउँपालिका–६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालय भवन । न घामपानी छेक्ने न हावाहुरी, कक्षा ५ सम्म पढाइ हुने यस्तो जोखिमयुक्त विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया