धरानमा खानेपानीकै पिर !

सुख्खा मौसम सुरु भएसँगै धरानमा पानीको चरम अभाव भएपछि ट्यांकरबाट पानी वितरण गरिँदै । नगर प्रमुख हर्कराज राईले खानेपानी व्यवस्थापनका लागि पहल गरे पनि खडेरीका कारण धरानमा फेरि खानेपानी हाहाकार भएको छ ।

तस्बिर : संगीता राई

प्रतिक्रिया