वीरगञ्ज । पूर्व युवराज पारसप्रति आलक्षणात्मक शब्द प्रयोग गर्नेप्रति नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । राजा राजपरिवारप्रति आस्था बढ्दै गइरहेको अवस्थामा देशमा रहेका उग्रवादी गतिविधि मचाउने उग्रवाद व्यक्तिले पूर्व युवराज पारसप्रति आलक्षणात्मक शब्द प्रयोग गर्ने दुस्साहस गरेको भन्दै भत्र्सना गरेको छ ।
साथै राजा राजपरिवारप्रति औँला ठम्याउनेको हात काटीदिने जनकलाल शाहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘देवता बोल्दैन तर भक्त चुप लागेर बस्दैन ः यो शब्द संकेत मात्र बुझ्नुपर्ने हो’ शाहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया