काठमाडौं । बिवाइडीको याङवाङले इलेक्ट्रिक सुपरकार मोडल बजारमा ल्याएको छ । यस्को मूल्य १.६८ मिलियन आरएमवि रहेको छ । यस्को अधिकतम गति ३०९.९९ किलोमिटर प्रति घण्टा रहेको छ ।
विवाइडीले पहिलो प्रिमियम उप ब्राण्ड अन्गर्तत सबै इलेक्ट्रिक सुपरकार मोडल अनावरण गरेको हो । टाइम गेट डिजाइको भाषालाई अनुशरण गर्दै याङवाङले सुपर कार सार्वजनिक गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया