स्वास्थ्य संस्थालाई भूकम्पले क्षति बनाएपछि टेन्टमा उपचार सेवा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ कैनास्थित स्वास्थ्य संस्थालाई भूकम्पले क्षति बनाएपछि टेन्टमा बिरामीकाे उपचार सेवा दिँदै स्वास्थ्यकर्मी ।

गत कार्तिक १७ गते शुक्रबार राति ६.४ रेक्टरको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको थियो ।– तस्विर रासस

प्रतिक्रिया