दाजुभाइ एकापसमा टीका लगाउँदै

तनहुँको व्यास नगरपालिका–१० शेवर निवासी मदन तिमिल्सिना र सुमन तिमिल्सिना बुधबार भाइटीका लगाउँदै । दाजु मदन र भाइ सुमनले विगत छ वर्षदेखि एकापसमा टीका लगाउँदै आएका छन् ।

तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया