आन्दोलरत शिक्षक र सरकारबीच शिक्षा विधेयक संशोधन गर्ने सहमति
सौर्य अनलाइन२०८० असोज ५ गते १७:५३ मा प्रकाशित
काठमाडौं । सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ ।
संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ ।
प्रतिक्रिया