रास्वपाले भन्याे – विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगराैं (विज्ञप्ति)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई अनुराेध गरेकाे छ । रास्वपाका महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न अनुराेध गरेका हुन् ।

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया