पाँचथरमा पनि एमसीसी प्रमुख बिष्टको पुत्ला जलाइयो

पाँचथर । विप्लव नेतृत्वको नेकपा पाँचथर पार्टीले एमसीसी प्रमुख खड्गबहादुर बिष्टको पुत्लादहन गरेको छ । केन्द्रीय निर्धारित संघर्षका कार्यक्रम अन्तर्गत तेस्रो दिन पुत्लादहन गरि सम्पन्न भएको जिल्ला इञ्चार्ज सन्तोष सीले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी हुकुम सीले एमसीसी को बिरोध जनाए । पुत्लादहन फिदिम बजार गणतन्त्र चोकमा गरिएको हुो ।

प्रतिक्रिया