तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित धितालथोकमा किसान रामेश्वर धितालले बिक्रीका लागि पाकेको ड्रागन फ्रुट टिप्दै । उनले ६ रोपनी जग्गामा एक हजार ४०० बिरुवा लगाएर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गरेका छन् । तस्बिर : हरिराम भेटुवाल/रासस
प्रतिक्रिया