कञ्चनपु्रको बेलौरी नगरपालिकाको किसानले बजारमा बिक्री गर्न व्यवस्थापन गरी राखेको केरा । जि नौ जातको केराखेती गरी यस क्षेत्रका किसानले राम्रो आम्दानी गर्दै आएका छन् ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया