ड्रागन फ्रुट टिप्दै

व्यास नगरपालिका–५ स्थित ढोडेनीमा माँ अम्बे अलौकिक कृषि फर्म सञ्चालिका कल्पना गौली ड्रागन फ्रुट फल टिप्दै । करीब ९ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर २ हजार ड्रागनका बिरुवा लगाएकी गौलीले यस वर्षदेखि उत्पादन दिन थालेको बताइन् । तस्वीर : सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया