बागलुङकै सर्वाधिक सुन्तला फल्ने बिहुँमा सुन्तला बगैचा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा । सुन्तला जोन कार्यक्रममा समावेश बिहुँमा जिल्लाकै सर्वाधिक सुन्तला फल्ने गरेको छ । तस्बिर : खेमराज गौतम/रासस

प्रतिक्रिया