म्याग्दीमा रोपाइँ गर्दै रोपाहार

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा ।

पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ ।– तस्विर रासस

प्रतिक्रिया