कैलालीमा गाडिएको अवस्थामा महिलाको शव फेला

धनगढी । कैलालीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–१ गोप्का की कविता बुढाको शव फेला परेको हो। प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया