सहकारी नीति परिवर्तन हुने

सहकारी नीति परिवर्तन हुने भएको छ ।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी नीति परिवर्तन गरिने बताएका हुन् ।

‘राष्ट्रिय सहकारी नीतिमा परिमार्जनसँगै अनुगमन र नियमन गरिनेछ । बचत तथा लगानीको सदुपयोग सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाइनेछ,’ उनले भने ।

प्रतिक्रिया