राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा घोडा प्रदर्शन गरिँदै ।राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा अवलोकन गर्दै विदेशी पाहुना ।राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा स्वागत गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत ।राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार टुँडिडखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा नेपाली सेनाको टुकडी दिएको सालामी ग्रहण गर्दै ।राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार टुँडिडखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा स्वागत गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत ।
प्रतिक्रिया