काठमाडौं । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै छन् । अहिले प्रदेशसभाको बैठक बसरिहेको छ ।
नेकपा माओवादीका सांसदहरुले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने भएका छन् । उक्त सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत मागिसकेका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको बैठकको लाइभ
प्रतिक्रिया