यस्ताे छ अध्यक्ष नेपालले पेस गरेकाे प्रतिवेदन

नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीकाे बैठक

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीकाे बैठक सुरु भएको छ । बालकुमारीको कान्तिपुर गार्डेनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले २४ पृष्ठ लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिक्रिया